आमालाई करणी गरेको अभियोगमा छोरा पक्राउ

गोरखा, वैशाख २३ । आफ्नै आमालाई जवरजस्ती करणी गरेको अभियोगमा गोरखामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले भीमसेन थापा गाउँपालिका–६, छापागाउँका ३३ वर्षका युवालाई पक्राउ गरिएको जनाएको छ । उनले ६५ वर्षकी आमालाई करणी गरिरहेको देखेपछि युवककी पत्नीले प्रहरीमा खबर गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गएको २० गते राति ८ बजे आफ्नै आमालार्इ करणाी गरेको भन्दै युवककी श्रीमतीले उजुरी गरेपछि युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रारम्भीक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ । आमाले भने सहमतिमै करणी भएको बताएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

सहमतिमै करणी भएको अवस्थामा पनि युवकलाई हाडनाता करणी अन्तर्गत व्यक्तिवादी फौजदारी मुद्धा लाग्ने कानुनी प्रावधान छ । उज्यालाे अनलाइनबाट

प्रतिकृया दिनुहोस

स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानून निर्माणबारे जानकारी

काठमाडौँ,  साउन १२  गते  । स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानून निर्माणबारे जानकारी

नागपञ्चमी र रक्षाबन्धन मनाइँदै

साउन १३ गते । श्रावण शुक्ल पञ्चमीका दिन शुक्रबार नागको पूजा गरेर नाग पञ्चमी मनाइँदै छ ।  यो वर्ष रक्षाबन्धनका दिन चन्द्रग्रहण परेकोले रक्षाबन्धन पनि

भूकम्पपीडितले एक वर्षभित्र घर बनाइसक्नुपर्ने

१३ साउन, काठमाडौं । सरकारले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण गर्न एक वर्षको समयसीमा तोकेको छ । यसअनुसार अहिलेसम्म पहिचान भएका सबै