११ दिनकी छोरी हत्या गर्ने आमा पक्राउ

गोरखा, भदौ १२। न्वारण गरेकै राति बेपत्ता भएकी वालिकालाई आफ्नै आमाले मारेको खुलासा भएको छ। गोरखाको सिरान्चोक गाउँपालिका २ खमारीमा गत बिहीबार न्वारण गरेका सबल र रश्मी भण्डारीकी ११ दिनकी छोरी हराएकी थिइन्। रश्मीले विहिबार राती शौचालय जाने निहुँ पारेर छोरीको हत्या गरेको प्रहरी अनुसन्धान पछि खुलेको छ। 

वालिका बेपत्ता भएको खबर पाए लगत्तै प्रहरीले उनका बाबु, आमा, हजुर आमा लगायत परिवारका सदस्यहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। घटनाको अनुसन्धना पछि गोरखा प्रहरीले मंगलबार उनकै आमाले मारेको पुष्टि गरेको हो। छोरीकी हत्यारा आमालाई मंगलबार गोरखा प्रहरीले सार्वजनिक समेत गरेको छ।  गोरखा प्रहरी कार्यालयका अनुसार बच्चीलाई घर पछाडी मुला रोपेको बारीमा खाल्डो खनेर, कपडामा बेरेर, बोरामा हालेर पातीले छोपेको भेटिएकाे प्रहरीेले जनाएको छ |  फोटो : जिल्ला प्रहरी कार्यालय 

हेनुहोस भिडियो

 

प्रतिकृया दिनुहोस

निर्वाचन क्षेत्र निर्धारण आयोगले थाल्यो काम

सरकारले सात दिनअघि गठन गरेको निर्वाचन क्षेत्र निर्धारण आयोगले बुधबारदेखि औपचारिक रूपमा आफ्नो काम सुरु गरेको छ ।  काम थालेको मितिले २१ दिनभित्र

जिल्ला समन्वय समिति गोरखा कांग्रेसको कब्जामा

साउन १७  गोरखा । जिल्ला समन्वय समिति गोरखाको संयोजकमा नेपाली कांग्रेसका सिरानचोक गाउँपालिका १ केराबारीबाट सदस्यमा निर्वाचित अशोक गुरुङ निर्विरोध

नगरपालिकाले घर बहाल कर उठाउन नसक्दा लाखौंको राजश्व गुम्यो

गाेरखा –जिल्ला सदरमुकाममा घर भाडामा लगाएकाहरुबाट नगरपालिकाले बाहलकर लिन सकेको छैन् । घरभाडा लगाएर लाखौ आम्दानी गरिरहेका घरधनीले नगरपालिकालाई