भूकम्पप्रभावितहरूलाई बिर्सिएजस्तो छ !

भूकम्पप्रभावितहरूलाई धेरैले बिर्सिएजस्तो छ । कुनै पनि दल, कार्यकर्ता तथा अन्य निकायले यतातिर ध्यान दिएजस्तो लाग्दैन । टहरामा रात बिताइरहेका नेपालीहरूको संवेदना सबैले बुझिदिनुपर्छ ।
रश्मि कुइँकेल

देशका हरेक क्षेत्रमा सुशासनको प्रत्याभूति गराउन सक्नुपर्छ । त्यस्तै विशेष गरी नेपालको तराई क्षेत्रमा हुने ढिलासुस्ती, अनिमियतता, गैरजिम्मेवारिपन आदिको अन्त्य गर्न सक्नुपर्छ ।
दीपक खत्री

कालोबजारी तत्काल हट्नुपर्छ । नेपालमा सबैभन्दा बढी यही मौलाइरहेको छ । 
इन्द्र पौडेल

नाकाबन्दी खुले पनि बजारमा चरम अभाव छ भने कालोबजारी मौलाएको छ । व्यवसायीहरू जनताको ढाड सेकिने गरी आफूखुसी मूल्य वृद्धि गरिरहेका छन् । कालोबजारी र अभाव किन नियन्त्रण भएन ? यसलाई रोक्ने जिम्मेवारी कसको हो ? सरकार किन मौन छ ? जनतालाई जवाफ चाहियो ।
धु्रवराज बराल

खुट्टामा लगाउने जुत्ता–चप्पल शोकेसमा सजाएर, एसीमा राखिन्छ तर फलफूल र तरकारीलाई चाहिँ फुटपाथको धूलो–धूवाँमा फिँजाइन्छ अनि कसरी सप्रियोस् त हाम्रो स्वास्थ्य ?
सुनिल रेग्मी

Source : Saptahik

प्रतिकृया दिनुहोस

पत्रपत्रिकाका फ्रन्टपेजः माओवादी केन्द्र विघटन गर्न प्रचण्डको प्रस्ताव !

१३ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरुलाई प्रस्ताव गरेको खुलासा

एउटा दर्दनाक प्रेम यसरी टुङगीयो

सोविता रिसाल । साउन पहिलो साताको एक दिन । झमक्क साँझ पर्न लागेको थियो । न्यूज रुम, प्राइम बुलेटिनको तयारी । निकै हतारमा थिएँ । ६ बजेपछि स्वभाविक रुपमा

बाढी पहिरोबाट कसरी बच्ने ?

बाढी र पहिरोको कारण देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । विशेषरी नदी तटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर छ । बाढीले तराईका सयौँ घर डुबानमा परेका